You are viewing the translated version of कोषको खाता र त्यसको सञ्चालन.
Rule 4
कोषको खाता र त्यसको सञ्चालन
: (१) कोषमा प्राप्त हुन आएको ऐनको दफा ४८ को उपदफा (२) र (३) बमोजिमको रकम सञ्चालक समितिले तोकेको बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम स्थापित 'क' वर्गको कुनै वाणिज्य बैङ्कमा खाता खोली जम्मा गरिनेछ ।
(२) कोषको खाताको सञ्चालन सञ्चालक समितिको सदस्य-सचिव र सर्वोच्च अदालतको लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।
(२) कोषको खाताको सञ्चालन सञ्चालक समितिको सदस्य-सचिव र सर्वोच्च अदालतको लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।